प्राचीन पोखरी संरक्षणमा वन कार्यालयको चासो
भगवान् गौतम बुद्धको अष्ट धातु रहेको विश्व प्रसिद्ध रामग्राम स्तूपसँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको सङ्घाराम क्षेत्रस्थित प्राचीन पोखरी संरक्षणमा डिभिजन वन कार्यालयले चासो देखाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
