SHARE
बुटवल टुडे · सोमबार १८ जेठ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले रु ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ ।