SHARE
बुटवल टुडे · सोमबार १८ जेठ २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

हान्वा प्लान्टमा विस्फोट, ५ जनाको मृत्यु

दक्षिण कोरियाको प्रमुख रक्षा तथा एयरोस्पेस कम्पनी हान्वा एयरोस्पेसको प्लान्टमा सोमबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।