बिदा मनाएर घर फर्कने क्रममा दुर्घटना परी बाबु छोराको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
