SHARE
बुटवल टुडे · सोमबार १८ जेठ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

१३ वर्षमुनिको उपाधि पल्सर सिइसीलाई

प्रथम सुवर्ण शमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले हात पारेको छ ।