SHARE
बुटवल टुडे · सोमबार १८ जेठ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

संसदमा प्रधानमन्त्रीले बोलेको कुरा गैरजिम्मेवार: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक तथा देशद्रोही प्रवृत्तिको भएको टिप्पणी गरेका छन् ।