SHARE
बुटवल टुडे · सोमबार १८ जेठ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौँ महानगरपालिका सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् ।