गुल्मीका आठ स्थानीय सरकार : शिक्षक र प्रासकै भरमा शिक्षा शाखा
गुल्मी,१८ साउन । गुल्मीका आठ स्थानीय सरकारका शिक्षा शाखा शिक्षक र प्राविधिक सहायककै भरमा चलेका छन् । शिक्षा शाखामा शिक्षा अधिकृतको दरबन्दी भए पनि लामो समयदेखि अधिकृत नहुँदा अधिकृतले गर्ने कार्य सम्पादन प्रभावित बन्दै आएका छन् । अधिकृत नहुँदा शिक्षककहरुको विदा स्वीकृत र कार्यसम्पादनमा समस्या आउने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
