SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा सुरक्षा अवस्थाको अवलोकन

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालयको सशस्त्र प्रहरी टोलीले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सुरक्षा अवस्थाको अवलोकन गरेको छ ।