गफ धेरै, योजना शून्य: कहिले बन्ला एकीकृत बुद्ध परिपथ ?
नेपाल भित्रिने विदेशी पर्यटकको राष्ट्रिय औसत बसाई करिब १६ दिनभन्दा बढी रहँदा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य एवं बुद्ध जन्मस्थल लुम्बिनी र यस आसपासको क्षेत्रमा भने पर्यटकको औसत बसाई केवल डेढ दिन (१.५ दिन) मात्रै सीमित छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
