SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०२:२३ AM · 1 मिनेट पढाइ

आज जेठ १९, दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा 

आज १९ जेठ । नेपालको इतिहासमा कालो दिन । २५ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।