SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

सुस्ता जोगाउने काममै भारतीय अवरोध

पश्चिम नवलपरासीको सुस्तामा नदी नियन्त्रणको काममा भारतीय पक्षले अवरोध गरेको छ । वर्षा याम नजिकिँदै गर्दा बाढीको जोखिममा रहेको सुस्तामा धमाधम भइरहेको नदी नियन्त्रणको काममा भएको अवरोधले सुस्तावासी चिन्तित बनेका छन् ।