SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

जनताको मन छुन नसकेको नीति तथा कार्यक्रम 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम हालै सार्वजनिक गरेको छ । कार्यक्रम हेर्दा विकासका सपना ठुला छन्, शब्द आकर्षक छन्, नाराहरू चम्किला छन् ।