SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय

सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यविधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।