SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण  जेठ १ बाट सुरु गरिएको छ ।