SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रियसभा बैठक

राष्ट्रियसभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्ने गरी स्थगित भएको छ ।