SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

मायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका

कपिलवस्तु जिल्लाको दश वटा मध्य सातौँ पालिकाको रूपमा मायादेवी गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ ।