SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

असार १५ गतेभित्र भुक्तानी लिन शितगंगाको परिपत्र

अर्घाखाँचीको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको भुक्तानी लिन असार १५ गते सम्म आउनुपर्ने जनाएको छ ।