SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुग्यो: तथ्याङ्क ब्युरो

अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार जनाएको छ ।