SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

पर्सा जिल्ला अदालतद्वारा वीरगन्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश

पर्सा जिल्ला अदालतले वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।