SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अफगानिस्तानमा सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते

पूर्वी अफगानिस्तानको परवान प्रान्तमा मंगलबार भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर रूपमा घाइते भएका छन्।