SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०६:३४ AM · 1 मिनेट पढाइ

संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद

दाङ, १८ साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चार नम्बर ब्युरो सचिव तथा पोलिट व्युरो सदस्य समीर केसीले अहिलेको संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद रहेको बताएका छन् ।