SHARE
बुटवल टुडे · मङगलबार १९ जेठ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

अदालतको फैसला यथाशीघ्र कार्यान्वयनमा जोड

अदालतले गरेको आदेश र फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।