SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०६:५१ AM · 1 मिनेट पढाइ

३४ करोडमा बनेको सायराले ३०० करोड कमाउँदा सुपरस्टारको फिल्म भयाे फ्लप

काठमाडौँ , १८ साउन । मोहित सुरीले निर्देशन गरेको फिल्म ‘सायरा’ बाट अहान पाण्डे र अनित पड्डा हिन्दी फिल्म उद्योगमा प्रवेश गराए, दुवै नयाँ कलाकारको फिल्मले यतिखेर पर्दामा हलचल मच्चाइरहेको छ ।   मिडिया रिपोर्टका अनुसार करिब ३४ करोडको बजेटमा बनेको सायराले देशभर बक्स अफिसमा २८० करोडभन्दा बढीको कलेक्सन गरेको छ ।