SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०७:४७ AM · 1 मिनेट पढाइ

खाली पेटमा अदुवा र मह खानुहोस्, आधा दर्जन रोगबाट मुक्त हुनुहोस्

काठमाडौँ, १८ साउन । मनसुन सिजन चलिरहेको छ । यो मौसमले चिसो हावा ल्याए पनि स्वास्थ्यका लागि चुनौतीपूर्ण पनि हुन सक्छ । यो अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । यसका लागि स्वास्थ्यका लागि फाइदाजनक खानेकुरालाई खानपानमा समावेश गर्नु उचित हुन्छ र त्यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ ।