जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उपमन्त्री
काठमाडौँ, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका कमजोर वर्गहरूलाई सरकारी सहायता र योजनाहरूको फाइदाहरू उपलब्ध गराउन काम गर्ने विभाग सम्हाल्ने छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
