SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

निजामती कर्मचारी संगठन लुम्बिनीको तेस्रो बैठक, ऐन संशोधनका लागि सुझाव कार्यदल गठन

कपिलवस्तु- नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठक कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ ।