प्रहरी ऐन २०१२ संशोधन : प्रहरी ऐनमा ‘स्वास्नी’ शब्द हटाइयो
काठमाडौं, १८ साउन । नेपाल सरकारले प्रहरी ऐन २०१२ मा केही महत्त्वपूर्ण संशोधन गरेको छ, जसअन्तर्गत प्रहरी र सर्वसाधारणबीचको सम्बन्धमा सुधार ल्याउने र संघीय शासन प्रणालीअनुसार कानुनी ढाँचा परिमार्जन गर्ने प्रयास गरिएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार, ऐनको दफा १५ को (ट) बुँदामा उल्लेख गरिएको “स्वास्नी मानिस” भन्ने अपमानजनक तथा असंवेदनशील शब्द हटाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
