SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

उखुको अनुदान यथावत् कायम गर्न माग

सुनवल, १८ साउन । उखु उत्पादक किसानहरूले उखुको अनुदान रकम यथावत् कायम गर्न र गत वर्षको अनुदान भुक्तानीको माग गर्दे सरकारको ध्यानाकर्षण गराएका छन् ।