लमही घोराही सडक खण्ड ४ दिन बन्द रहने, २ पाङ्ग्रे सवारी भने चल्ने
लमही ,१८ साउन । लमही–घोराही सडक खण्डअन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको छ। जिल्लाको प्रमुख सडक सञ्जालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
