गुल्मीको काली गण्डकी कोरिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी, १८ साउन । आज बिहानदेखि परेको अविरल वर्षाका कारण गुल्मीको काली गण्डकी कोरिडोर सडक अवरुद्ध बनेको छ । काली गण्डकी कोरिडोर सडक अन्तर्गत काली गण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सडक माथिबाट ठूला ठूला चट्टान सहितको पहिरो खसेपछि आइतबार दिउसोदेखि उक्त सडक पुर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
