पणेना अर्घाखाँची–रुपन्देही सम्पर्क समाजमा कृष्ण पोख्रेल
बुटवल, १८ साउन । पणेना अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
