बढैयातालमा मुडा बनाउने तालिम सुरु, महिलाको सीप विकासमा तीन पक्षीय सहकार्य
बढैयाताल, १८ साउन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं। ५ मा रहेको मैगर कृषि सहकारी संस्थाको आयोजनामा आजदेखि १० दिने मुडा सम्बन्धी तालीम सुरु भएको छ। लि वार्ड संस्था, मैगर कृषि सहकारी संस्था र तालिममा सहभागी शेयर सदस्यहरू बिचको तीन पक्षीय आर्थिक सहकार्यमा तालिम सञ्चालनमा आएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
