SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।