SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

३ करोड राजस्व हिनामिनाको आरोपमा डाँगीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

 सुर्खेत नगर विकास समितिमा करिब ३ करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।