SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा ठुलो गिरावट, ६३.७३ अंकले घटेर २८५८ मा झर्‍यो

काठमाडौँ । आइतबारको दिन शेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८ अंकमा झरेको छ। अन्तिम १५ मिनेटमा भारित औसत मूल्य गणना नभएपछि बजार एक समय २८५७ अंकसम्म पुगेको थियो, जुन आजकै लागि न्यूनतम बिन्दु हो। बजारको समग्र कारोबार रकम पनि घटेको छ।