लुम्बिनी इन्टिग्रेटेड एकेडेमी: सम्भावनाको नयाँ ढोका
नेपालको बदलिँदो शैक्षिक परिदृश्यमा व्यावहारिक र व्यावसायिक शिक्षाको आवश्यकतालाई आत्मसात् गर्दै रुपन्देहीको तिलोत्तमा–३, जानकीनगरमा स्थापित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले छोटो समयमै आफूलाई एक उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा स्थापित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
