समता महिला विद्यालय: ऊर्जा र लगनले पार गरे महिलाहरूले एसइई
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यालयका रूपमा परिचित लुम्बिनी समता महिला विद्यालय ले यस वर्षको एसइई परीक्षामा प्रेरणादायी सफलता हासिल गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
