बाल प्रतिभा उजागर गर्न सिद्धार्थनगर प्याब्सनको चित्रकला प्रतियोगिता
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिद्धार्थनगरले आफ्नो वार्षिक कार्य तालिका अन्तर्गत चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
