SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट

जिल्लाको मैवाखोला गाउँपालिका—६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।