युसीएमएस भैरहवाको दिक्षान्त समारोह : ११४ जना विद्यार्थी दिक्षित
भैरहवा, १८ साउन । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवाकोे ‘दिक्षान्त समारोह २०२५’ सम्पन्न भएको छ । कार्यक्रम युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस. को प्रमुख आतिथ्यतामा समन्न भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
