SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १० अङ्कले घट्यो

धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सीमित भएको छ ।