SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशील बहादुर बज्राचार्यलाई दिइएको छ ।