नक्कली भुटानी शरणार्थी प्रकरण: ३ जनाको बकपत्र सकियो
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणको मुद्दामा साक्षीसँग बकपत्र भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्रका भएको हो। आज आइतबार सन्तोष भट्टराई, रोशन सिवाकोटी, समीर सिवाकोटीको बकपत्र सकिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
