SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ ०५:५३ PM · 1 मिनेट पढाइ

सीईओ पाण्डेलाई बाहिरै राखेर अनुसन्धान गर्न माग

काठमाडौं । नेपाल बैंकर्स संघ सहित चार प्रमुख बैंकिङ छाता संगठनहरूले ज्योति प्रकाश पाण्डे को पक्राउप्रति आपत्ति जनाउँदै बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत सीईओ पाण्डेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो।