SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

ओझेलबाट उदाउँदै नयाँगाउँ मावि

रुपन्देही जिल्लामा उत्कृष्ट विद्यालयको चर्चा हुँदा प्रायः बुटवलका कालिका, कान्ति वा नवीन औद्योगिक कदरबहादुर रिता रायमाझी माध्यमिक विद्यालयको नाम अगाडि आउने गर्छ ।