SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

कतारमा पाँचथरका मुक्तिनाथ अधिकारीको निधन

वैदेशिक रोजगारीका लागि करिब आठ महिना अघि कतार पुगेका पाँचथर जिल्ला फिदिम नगरपालिका १२ निवासी मुक्तिनाथ अधिकारीको कतारमा निधन भएको छ।