SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

बालेन सरकारः पहिला आफ्नो भूमिको रक्षा गर

लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि नेपालको हो । यसलाई पुराना सन्धी सम्झौता तथा नापी नक्सा लगायतका प्रमाणहरू जुटाएर नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतसँग गुहारेर आफ्नो बनाउनै पर्दछ ।