SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

फुटपाथमा सवारीकै ‘कब्जा’ 

सिद्धार्थनगर नगरपालिकाले केही समयअघि ठुलो तामझामका साथ सुरु गरेको ‘फुटपाथ खाली गर्ने अभियान’ अहिले पूर्णतः निष्प्रभावी देखिएको छ ।