SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

यान्त्रिक अवस्था ठिक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।